दफा
कर यो ऐन अनुसार असूल गरिने

साल बसाली वा कुनै एक सालको निमित्त कर लगाउने गरी कुनै ऐनमा व्यवस्था भएमा त्यस्तो कर यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरू बमोजिम असूल उपर गरिनेछ ।